Bacha
Verse 1
हराएर मिल्यो है खुशी
नबिर्सिने यादहरू छोडी
अल्झिएर बसेको नि वर्षौ दिन बितिसक्यो
बड्न सकिन अगाडि
Chorus
भन्थ्यौ बाचा भो सधैँ भर को लागि
आज आशा मै राखी गए पछि
थाहा छ कसरी सम्हाले होला यो मन मैले
केवल तिम्रो साथको लागि
केवल तिम्रो साथको लागि
केवल तिम्रो साथको लागि
Verse 2
याद आयो फेरी रातको त्यो अन्धेरी
सँगै बसी हामी हेरिरहेको
तारा झर्दा त्यो बेला दिएको तिमीले बाचा
भुलाउ सोच्छु तर भुलाउ कसरी
टुक्रेको मुटु माथि अझै कति भार बाकी
सोचेर बस्छु सुन्यता मा हराई
पर्खेर बसी दिन्थे मागेर पाउने भए
अब चाहना त्यागी सके मैले
तिमीलाई पाउने आशा
तिमीले दिएको बाचा
Chorus
भन्थ्यौ बाचा भो सधैँ भर को लागि
आज आशा मै राखी गए पछि
थाहा छ कसरी सम्हाले होला यो मन मैले
केवल तिम्रो साथको लागि
केवल तिम्रो साथको लागि
Some videos may be incorrect, apologies if this is the case, we are improving so that this does not happen in the future.
No comments, you can be the first